शान्ति नेपाली समाजको तीज कार्यक्रम

लन्डन । हिन्दु नेपाली महिलाहरूको महान पर्ब हरितालिका तिजको अवसर पारेर शान्ति नेपाली समाज वेलायतले तिजिगित कार्यक्रम सम्पन्न गरेकोछ । जेष्ठ अतिथि आमा कुन्तकला खरेल र कार्यक्रमका सभापति श्री काशी नाथ शर्माले दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रममा तिजिगित .कविता.नाच नृत्य लाखे नाच समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्थाका प्रवक्ता भुपेन्द्र पाठकको स्वागत मन्तव्य … Continue reading शान्ति नेपाली समाजको तीज कार्यक्रम